Depository of News

ललितपुरको लुभुमा स्कुटर दुर्घटना, चालकको मृत्यु

newsdepo.com · world

११ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित साना गाउँमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् । बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार साँझ आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते मगरलाई […]

Read full article →