कोशी र मधेशमा खुल्दै आकाश, काठमाडौं उपत्यकामा पनि उल्लेख्य सुधार देखिने
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमश: कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिइसकेको छ । मधेश र बागमतीमा रहेको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ ।
