Depository of News

क्यानडा सुपर ६० खेल्न इन्दु बर्मा क्यानडा प्रस्थान

newsdepo.com · world

१० असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा क्यानडा सुपर ६० क्रिकेट प्रतियोगिता खेल्न क्यानडा प्रस्थान गरेकी छन् । इन्दुलाई प्रतियोगिताको दोस्रो संस्करणका लागि टोरन्टो सिक्सर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको छ । उनी क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनेछिन् । क्यानडा सुपर ६० […]

Read full article →