Depository of News

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिला मृत भेटिइन्

newsdepo.com · world

१० असोज, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका,६, ढुस्टुङ्गमा पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार गएको पहिरोले स्थानीय घरहरूमा क्षति पुर्‍याउनुका साथै ५९ वर्षीया कृष्ण कुमारी सारु बेपत्ता भएकी थिइन् । निरन्तरको झरी र पहिरोका कारण खोजी र उद्दारको काम हुन नसकेको वडाध्यक्ष प्रकाश रायमाझीले बताए । शनिबार जिल्ला […]

Read full article →