Depository of News

कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

newsdepo.com · world

१० असोज, स्याङ्जा । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द गरिएको छ । नदीमा पानीको बहाव उच्च भएपछि बेल्टारीबाट हुँदै आएको १४४ मेगावाट विद्युत् उत्पादन शुक्रबार राति ८:४५ बजेदेखि रोकिएको हो । मिर्मीस्थित बाँधका तीनवटै ढोका खोलिएको आयोजनाले जनाएको छ । […]

Read full article →