Depository of News

मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

newsdepo.com · world

१० असोज, मुस्ताङ । मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बन्दै गएको छ । निरन्तरको वर्षासँगै बाढीपहिरोको बढ्नुका साथै कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको हो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले प्रभावित भएको मुस्ताङको पर्यटन अहिलेको पर्यटकीय याममा मौसम प्रतिकूलता हुँदा प्रभावित भएको […]

Read full article →