Depository of News

प्रधानमन्त्री बालेन स्वदेश फर्किए, कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्रीबाट स्वागत

newsdepo.com · world

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह शनिबार स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए। प्रधानमन्त्री शाह गत मंगलबार साँझ महासभामा सहभागी हुन […]

Read full article →