वर्षाका कारण ७० मेगावाटको मध्य-मर्स्याङ्दीमा विद्युत् उत्पादन रोकियो
१० असोज, लमजुङ । निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन रोकिएको छ । लमजुङको ७० मेगावाट क्षमताको यो आयोजनामा शनिबार विद्युत् उत्पादन बन्द गरी टर्बाइनको सफाइ थालिएको हो । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा […]
