Depository of News

‘ग्रे लिस्ट’बाट निस्कन नेपालले कसको सहयोग लिने ?

newsdepo.com · world

सरकारले स्पष्ट कार्ययोजना बनाएर कुन निकायले के गर्ने ? कहाँ बाह्य विशेषज्ञता चाहिने ? र उपलब्धिको प्रमाण कसरी राख्ने ? भन्ने तय गर्नुपर्छ। न्यायपूर्ण अनुसन्धान, पहुँचका आधारमा नबदलिने निर्णय र निकायहरूबीच वास्तविक समन्वय त्यसको केन्द्रमा हुनुपर्छ। आफ्ना नागरिकलाई निष्पक्ष व्यवहार गर्ने र विश्वले भरोसा गर्न सक्ने काम गरेर देखाउने बाटो यही हो।

Read full article →