Depository of News

कांग्रेस इतर समूहले केन्द्रीय निर्वाचन समितिलाई बुझायो क्रियाशील सदस्यताको विवरण

newsdepo.com · world

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि गठन गरेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । महराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर इतर समूहको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेख्रेललाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण […]

Read full article →