Depository of News

विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको सीओओ नियुक्त

newsdepo.com · world

१० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् । मसेलिया क्रिकेट संघले एक महिनाअघि खोलेको सीओओको आवेदनमा विनोद छनोट भएका हुन् । ‘छनोट भएको खबर आएको छ । दुईपक्षीय हस्तान्तरण गर्न बाँकी छ। त्यसको लागि अर्को हप्तातिर जान्छु होला’ विनोदले अनलाइन खबरसँग भने […]

Read full article →