नाट्टाले ‘नेपाल बोलाउँदैछ’ र ‘नेपाल खुला छ’ अभियानका कार्यक्रम गर्दै
१० असोज, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार र आइतबार ‘नेपाल बोलाउँदैछ’ र ‘नेपाल खुला छ’ अभियानअन्तर्गत कार्यक्रम गर्न लागेको हो । अभियानमार्फत नेपाल सुरक्षित, सञ्चालनयोग्य र विदेशी पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिने […]
