Depository of News

पाकिस्तानमा एक निर्माण कम्पनीको शिविरमा हतियारधारी समूहको आक्रमण

newsdepo.com · world

१०, असोज, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा पर्ने डुकी जिल्लामा हतियारधारी समूहले एक निर्माण कम्पनीको क्याम्प (शिविर)मा आक्रमण गरेको छ । आक्रमणमा परी एक निजी सुरक्षा गार्डको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आक्रमणकारी समूहले १२ जना मजदुरलाई अपहरण गरेर लगेको बीबीसीले जनाएको छ । डुकी प्रहरी प्रमुख मन्सुर अहमद बुजदारले […]

Read full article →