Depository of News

२१ वर्षीया विष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

newsdepo.com · world

१० असोज, बैतडी । पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य स्वस्तिका बिष्ट नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । बैतडीको पाटन नगरपालिका–६ घर भएकी २१ वर्षीय बिष्ट जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन् । राजनीतिक पारिवारिक पृष्ठभूमि र लोकतान्त्रिक पार्टीप्रतिको आस्था थप बलियो बन्दै गएकाले आफू मूलधारको राजनीतिमा आएको बिष्टले बताइन् । ‘बुवा पनि पार्टीमा […]

Read full article →