Depository of News

प्रिमियर लिगका क्लबहरू म्यान्चेस्टर सिटीविरुद्ध क्षतिपूर्ति दाबीको तयारीमा

newsdepo.com · world

१० असोज, काठमाडौं । प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि अन्य क्लबहरूले क्षतिपूर्तिको दाबी गर्ने सम्भावनाबारे कानुनी परामर्श लिन थालेका छन् । बीबीसी स्पोर्टका अनुसार स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि सिटीमाथि लाग्ने सजाय भने अझै तय भएको छैन । बीबीसीका अनुसार सिटीविरुद्ध लगाइएका ११५ आर्थिक आरोपमध्ये अधिकांशलाई प्यानलले सदर गरेको छ […]

Read full article →