Depository of News

स्केटबोर्डिङमा नेपालका सरद र गजेन्द्र पहिलो चरणबाटै बाहिरिए

newsdepo.com · world

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष स्केटबोर्डिङमा नेपालका सरद राई र गजेन्द्र बर्देवा पहिलो चरणबाटै बाहिरिएका छन् । हीट चरणपछि सरद ५९.८४ अंकसहित १३औं तथा गजेन्द्र ५२.८४ अंकसहित १४औं स्थानमा रहे । शीर्ष ८ खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्ने प्रावधान थियो । दुवै नेपाली खेलाडीले ट्रिकतर्फ राम्रो प्रदर्शन गरे पनि रनमा अपेक्षित […]

Read full article →