‘ड्रिम टु प्ले’ बाट विराटनगर किङ्सको क्याम्पका लागि पाँच खेलाडी छनोट
१० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि छनोट गरेको छ। छनोट भएका खेलाडीहरू अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कबिराज खत्री र नेपाल यू–१६ का खेलाडी सुयोग भट्टराई रहेका छन् । उनीहरू आगामी सेप्टेम्बर २९ […]
