Depository of News

आँधीखोलाका ढकाल बने गण्डकी प्रदेशकै कान्छो पालिका सभापति

newsdepo.com · world

१० असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी उमेरका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बन्न सफल भएका छन् । २९ वर्षीय ढकाल गत बुधबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सर्वसम्मत सभापतिमा चयन भएका हुन् । कक्षा ९ मा पढ्दा नेपाल विद्यार्थी संघ […]

Read full article →