गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ
‘डाक्टर साब, बच्चा राख्न सक्ने अवस्था छैन । तर कसैलाई थाहा नहोस् है !’ मेरो अगाडि बसेकी युवतीको आवाजमा डर थियो । आज पनि गर्भपतन गराउने निर्णयभन्दा पनि त्यसबारे समाजले गर्ने प्रश्नको डर छ । परिवारको डर । गोपनीयता भंग हुने डर । र, सबैभन्दा ठूलो, गलत ठाउँमा पुगेर ज्यानै जोखिममा पर्ने डर अझै छँदैछ […]
