Depository of News

लगातारको वर्षाले सुर्खेतमा विद्युत् सेवा प्रभावित

newsdepo.com · world

१० असोज, सुर्खेत । लगातार वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । वर्षाका कारण विद्युत् प्रसारणका पोलहरुमा रुख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत् सेवा प्रभावित भएको हो । विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ । रुख हटाई मर्मतसम्भारको काम भइरहेकाले उक्त […]

Read full article →