स्ववियुकी ‘म्यान अफ द इलेक्सन’ २१ वर्षीय सरिता कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध
१० असोज, काठमाडौं । कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन (२०८१) मा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् । बैतडीको मैलाली नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी सरिता शुक्रबार सम्पन्न प्रदेश सभा (ख) अधिवेशनबाट निर्वारोध प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन् । सरिता प्रदेश सभा क्षेत्रीय […]
