‘प्रविधि र प्रतिभा’ लाई विदेश जानबाट रोक्दै चीन, उद्यमीहरू देश छोड्न खोज्दै
काठमाडौं । दशकौंदेखि, चीनमाथि अमेरिका र युरोपेली संघबाट प्रविधि चोरेको आरोप लाग्दै आएको छ । रोबोटिक्स र उन्नत अर्धचालक (सेमिकन्डक्टरर) देखि उन्नत इन्जिनियरिङ र अटोमोटिभ पार्टपुर्जासम्म, चिनियाँ कम्पनीहरूले शीर्ष–स्तरीय इन्जिनियरहरूलाई आफुसँग जोडेको छ । उनीहरूलाई पश्चिमी प्रतिद्वन्द्वीहरूको जासुसी गर्ने र महत्वपूर्ण व्यावसायिक जानकारी प्राप्त गर्ने उद्देश्यले साइबर आक्रमणमा संलग्न भएको आरोप पनि लगाइएको छ । […]
