एसियन गेम्स ब्याडमिन्टन : रशिला र क्षितिज बाहिरिए
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् । महिला सिंगल्समा रशिला चीनकी वाङ झी यीसँग २–० को सोझो सेटमा पराजित भइन् । विश्वस्तरकी बलियो प्रतिद्वन्द्वीविरुद्ध रशिलाले प्रतिस्पर्धा गरे पनि २१-४ र २१-२ ले पराजित हुँदै अर्को चरणमा पुग्न सकिनन् । यस्तै, पुरुष सिंगल्समा […]
