नेपालले जापानलाई दियो १५० रनको लक्ष्य, जोरा र बमको अर्धशतक
काठमाडौं । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा जापानलाई १५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो । बर्षाले प्रभावित यो खेल १५-१५ ओभर खेलाइएको छ । नेपालका लागि सन्दीप जोराले अविजित ५७ रन बनाएका थिए भने लोकेश बमले आक्रामक ब्याटिंग गर्दै […]
