Depository of News

एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिङ्कको साझेदारी त्रिवि मैदानबाहिर ७ टोलीका लागि ७ गेट

newsdepo.com · world

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष सक्रियता सुरु गरेको छ। एनपीएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले प्रतियोगिताको प्रारम्भिक चरणमै व्यापक ब्रान्ड अभियान अघि बढाएको हो। एनपीएलका खेलहरू आयोजना हुने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर […]

Read full article →