Depository of News

स्याकार ट्रेडिंग कम्पनी र एनआईसी एसिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता

newsdepo.com · world

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिंग कम्पनी प्रा. लि. र एनआईसी एसिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ । सम्झौताअनुसार, एनआईसी एसिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा […]

Read full article →