इरानले अमेरिकालाई गर्यो ७ दिनभित्र स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव
१० असोज, काठमाडौं । इरानले अमेरिकासामु केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ । तर, […]
