Depository of News

कोशीमा पानीको सतह खतराको स्तरमा, ४३ ढोका खोलियो

newsdepo.com · world

काठमाडौं । कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ । पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक […]

Read full article →