जापान र नेपालबीचको खेल नतिजाविहीन, नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा जापान र नेपालबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो । करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । […]
