Depository of News

जोरा र लोकेशको अर्धशतकमा नेपालको बलियो योगफल

newsdepo.com · world

१० असोज, काठमाडौं । सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ । वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो । जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन […]

Read full article →