बाराको तीननम्बर पुल नजिक ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु
१० असोज, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति ११ बजे पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मोरङका […]
