Depository of News

रिडी–तम्घास सडक पहिरोले अवरुद्ध

newsdepo.com · world

१० असोज, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार राति करिब ९:४५ बजे लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले बताए । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । पहिरो हटाउन इलाका प्रहरी […]

Read full article →