Depository of News

कर्णालीमा तीन दिन भारी वर्षाको सम्भावना

newsdepo.com · world

९ असोज, सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लाका केही स्थानमा ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित भई भारत प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट पश्चिमतर्फ सर्दै गएपछि कर्णालीमा आजदेखि असोज ११ गतेसम्म वर्षाको […]

Read full article →