Depository of News

नेपाल ल्युब र जनकपुर बोल्ट्सबीचको साझेदारीलाई निरन्तरता

newsdepo.com · world

९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ ल्युब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ । नेपाल ल्युब आयल लिमिटेड (एनएलओएल) ले जनकपुर बोल्ट्ससँगको सहकार्यलाई निरन्तरता दिँदै गल्फ ल्युब्रिकेन्ट्सलाई टोलीको ‘अफिसियल ल्युब्रिकेन्ट पार्टनर’ का रूपमा कायम राखेको हो । झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारी नवीकरणको औपचारिक […]

Read full article →