फुडपार्क भेट्रान फुटसल प्रतियोगिता आयोजना हुँदै
९ असोज, काठमाडौं । फुडपार्कको आयोजनामा नेपाली भेट्रान फुटबल खेलाडीहरूबीचको भेट्रान फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी अक्टोबर ९ र १० अर्थात् असोज २३ र २४ गते हब स्पोर्ट्स सेन्टर र मेडन एरिनामा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ तथा उपविजेताले ३ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त […]
