सगरमाथा डिजिटलको प्रश्न, ‘गीत नै किनेपछि कसरी प्रतिलिपि अधिकार उल्लंघन हुन्छ ?
९ असोज, काठमाडौं । सगरमाथा डिजिटलले गीतकार सरोज केसी र शशि शर्मा मजयैयाँ लगायतका सर्जकसँग सम्झौता गरेर प्रतिलिपिको अधिकार आफूसँग सुरक्षित रहेको दाबी गरेको छ । सगरमाथा डिजिटल प्रा.लि.का हिराबहादुर केसीले कानूनी रुपमा समझौता नै गरेर गीतको प्रतिलिपि अधिकारहरू सुरक्षित गरेको बताए । उनले ७ साउन, २०६९ मा सम्झौता भएको दाबी गरे । सगरमाथा डिजिटलका […]
