Depository of News

विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जना पक्राउ

newsdepo.com · world

९ असोज, काठमाडौं । प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, […]

Read full article →