स्याक्म्यानका एक्स-५००० ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
९ असोज, काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५००० ई ६×४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ । भारी तथा व्यावसायिक सवारीसाधनमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित कम्पनीले यी दुई मोडल नेपाली बजारमा ल्याउन लागेको हो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक […]
