Depository of News

हस्तान्तरण भइसकेको प्रतिलिपि अधिकारमाथि पुनः दाबी नगर्न आग्रह

newsdepo.com · world

९ असोज, काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने र एकपक्षीय स्वघोषणा गर्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र संगीत समाज नेपालले दुख: व्यक्त गरेको छ । समाजका अध्यक्ष शम्भेरबहादुर श्रेष्ठले एक विज्ञप्तिमा जारी गरी यस विषयमा ध्यानाकर्षण भएको बताएका हुन् । लिखित सम्झौता र कानुनविपरीत हुने यस्ता कार्यले संगीत उद्योगमा विवाद बढाएको […]

Read full article →