Depository of News

चिनियाँ राजदूत र पूर्वाधार विकास मन्त्री लम्सालबीच भेट, रसुवा नाका पुनः सञ्चालनका आग्रह

newsdepo.com · world

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट भएको छ । आज सिंहदरबारमा भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गरेका छन् ।मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत […]

Read full article →