Depository of News

२०औं एसियन गेम्सः साइक्लिङमा नेपालका दुवै खेलाडी बाहिरिए

newsdepo.com · world

९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत साइक्लिङमा नेपालका नवराज न्यौपाने र उषा खनाल पराजित भएका छन् । जापानको ओबाटा र्याेकुची पार्कमा शुक्रबार भएको पुरुष साइक्लिङमा नेपालका नवराज ‘ल्याप’ मा पराजित हुन पुगे । निर्धारित दूरीका सबै ल्याप पूरा गर्न नसकेको र पहिलो स्थानमा रहेको खेलाडीले उनलाई ल्यापले पछि पारेको अबस्थालाई ल्यापमा पराजित भएको भन्ने […]

Read full article →