Depository of News

प्रदेश र स्थानीय स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति बनाइँदै

newsdepo.com · world

९ असोज, काठमाडौं । प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति बनाइँदै छ । यसका निम्ति आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्‍त्रण) ऐन, २०४९ मा संशोधन गरिँदैछ । प्रचलित ऐनअनुसार यसको संरचना संघमा मात्रै छ । प्रचलित ऐनको दफा ४ अनुसार संघ सरकार अन्तर्गत स्तनपान संरक्षण तथा सम्बर्धन समिति छ । […]

Read full article →