अन्योलबीच कपिल शर्मा शोको पाँचौ सिजन नेटफ्ल्क्सिमा आउने पक्का, हेर्नुहोस् ट्रेलर
मुम्बई । बलिउड कमेडियन कपिल शर्माको लोकप्रिय कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ पाँचौं सिजनसहित नेटफ्लिक्समा फर्किने भएको छ । सेप्टेम्बर २६ देखि प्रसारण हुने नयाँ सिजनको पहिलो एपिसोडमा बलिउड अभिनेता अजय देवगनसहित फिल्म ‘दृश्यम ३’को टोली अतिथिका रूपमा देखिनेछ । सार्वजनिक ट्रेलरमा बलिउड, ओटीटी र क्रिकेट क्षेत्रका चर्चित व्यक्तित्वको सहभागिता देखाइएको छ । नयाँ […]
