Depository of News

जब ‘कथा डबली’ मा जीवन्त भए लाखे र कुमारीका कथा

newsdepo.com · world

काठमाडौं । अविरल झरीबीच पनि बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरले सांस्कृतिक डबलीको झल्को दिन्थ्यो । वसन्तपुरको इन्द्रजात्राको चहलपहल र नाचलाई प्रज्ञा–प्रतिष्ठानले आफ्नै आँगनमा उतार्दै ‘इन्द्रजात्राः शारदीय पर्व’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो । ‘कथा डबली–१’ अन्तर्गत आयोजित सहरको कथा सुन्ने यस विशेष उत्सवमा उपस्थितहरू शताब्दीऔँ पुराना नेवारी सांस्कृतिक कथा र मिथकमा प्रवेश गरे । प्रज्ञा–प्रतिष्ठानको […]

Read full article →