नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती
विश्व फार्मासिस्ट दिवस हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ । सन् १९१२ मा स्थापना भएको इन्टरनेसनल फार्मास्युटिकल फेडरेसन (एफआईपी) को काउन्सिलले सन् २००९ मा सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने निर्णय गरेपछि २००९ पहिलो पटक यो दिवस मनाइएको थियो । यस दिवसको उद्देश्य औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग, बिरामीको उपचारमा फार्मासिस्टको योगदान र […]
