Depository of News

हामीले शतप्रतिशत दिएका छौं, पदक जित्ने सम्भावना राम्रो छ : दीपेन्द्र

newsdepo.com · world

९ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत क्रिकेटको पहिलो खेलमा अफगानिस्तानलाई हराएपछि नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टोली पदक जित्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका लागि सन्दीप जोराले ३४, रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रले १५ […]

Read full article →