अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपाल विजयी, क्वाटरफाइनलमा भारत वा श्रीलंकासँग खेल्ने
काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। आइचीस्थित कोरोगी खेलकुद पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले ३४ तथा रोहित पौडेलले अविजित ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए। यसअघि टस जितेर […]
