Depository of News

हुम्लाको छारे सडकखण्ड एक सातादेखि अवरुद्ध

newsdepo.com · world

९ असोज, हुम्ला । कर्णाली करिडोर अन्तर्गत पर्न हुम्लाको छारे सडकखण्ड एक सातादेखि अवरुद्ध बनेको छ । अविरल वर्षाले गत असोज २ गते कडा चट्टानी भिर खसेपछि सडक अवरुद्ध भएको थियो । हिल्सा सिमकोट सडक योजना हुम्लाले नियमित अवरुद्ध सडक पन्छाउने कार्य गरेपनि अहिलेसम्म काम सम्पन्न भएको छैन । जसकारण नेपालगन्ज, सुर्खेेत लगायत ठाउँबाट हुम्ला […]

Read full article →