Depository of News

प्रधानमन्त्रीको अहिंसा र भातृत्वको सन्देशले विश्वलाई शान्तिको नयाँ बाटो देखायो : रास्वपा सचेतक परियार

newsdepo.com · world

९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१ औँ महासभालाई सम्बोधन गर्दै विश्वलाई शान्तिको नयाँ बाटो देखाएको बताएका छन् । प्रधानमन्त्री बालेनले शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका थिए। उक्त सम्बोधनबारे पत्रकारहरूसँगको ह्वाट्सएप ग्रुपमा प्रतिक्रिया राख्दै सचेतक परियारले यस्तो बताएका हुन् । ‘संयुक्त राष्ट्र संघको पोडियमबाट प्रधानमन्त्री […]

Read full article →