पार्टी एक नभएसम्म महाधिवेशनमा सहभागी हुन्नँ : शेर्पा
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष दुजाङ शेर्पाले पार्टी एकताबद्ध नहुँदासम्म महाधिवेशनमा सहभागी नहुने बताएका छन् । पार्टीभित्र देखिएको विवाद, अविश्वास र विभाजनको अवस्थाले नेता–कार्यकर्ता र लोकतन्त्रप्रति आस्था राख्ने आमनागरिकलाई चिन्तित बनाएको भन्दै उनले दुवै पक्षमा आयोजना हुने महाधिवेशनमा सहभागी नहुने बताएका हुन् । नेता शेर्पाले अनलाइनखबरसँगको […]
